दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

चट्याङ लागेर हुग्दिशिर चेप्टेढुङगाका एकै परिवारका ३ घाईते ।

दिपेन्द्र परियार, बरेङ । ०७ भाद्र २०७६ । शुक्रबार राति परेको चट्याङ लागेर बाग्लुङको बरेङ गाउपालिका वडा नं.२ हुग्दीसीर चेप्टेढुङगामा एकै परिवारका ३ जना घाईते भएका छन ।

अनगिन्ती सौन्दर्यात्मक दृश्य देखिने सिग्दी होमस्टेको शिर कौडे धुरी ।

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र ५ । पछिल्लो समय सिग्दी सामुदायिक होमस्टे पर्यटकको रोजाइ संगै पर्यटक भित्रयाउन सफल होमस्टे रहेको पाइन्छ ।

सुआहाराको एक हप्ते पोषण सम्बन्धी तालिम सल्यानमा ।

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २ । सुनौला हजार दिनका महिला, आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्ने उद्देश्यले सल्यानमा एक हप्ते पोषण सम्बन्धी तालिम आइतबारबाट सुरुवात भएको छ ।

जैमिनी ब्यारथला मैदानको एनसिएल टावरमा आगलागी !

केशबराज क्षेत्री, बागलुङ । २०७६ साउन ३१ बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ व्यारथला मैदानस्थित एन सि एल टावरमा आगलागी भएको छ । 

रेडियो बिहानीको अनलाइन तिज कम्पिटिशन दोस्रो चरणमा भिड्ने प्रतियोगी (सूचिसहित) कस्को पालो कहिले ?

केशबराज क्षेत्री बरेङ । २०७६ साउन ३१। रेडियो बिहानीले विगत ४ वर्षबाट तिजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तिज कम्पिटिशन यस वर्ष पनि जारी रहेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal