दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

रोजगार कार्यक्रम अन्र्तगत बरेङ गाउँपालिकामा १७९ बेरोजगारी लाभान्वित

केशबराज क्षेत्री, बरेङ । २०७६ साउन ३ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बागलुङको बरेङ गाउँपालिकाका १७९ जना बरोजगारीले रोजगार पाएका छन् । 

बरेङ गाउँपालिकाका हजार दिनका ४५७ आमाहरुलाई २२८५ चल्ला वितरण

केशवराज क्षेत्री, बरेङ । २०७६ असार २४ । बागलुङको बरेङ गाउँपालिका भित्रका गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाका आमाहरुको लागि  तरकारीको बीउ, गिरीराज चल्ला र दाना वितरण भएको छ ।

धुवाँखोलामा घरवास तालिम सम्पन्न, स्थानीयका आवश्यकता र मागलाइ पूरा गर्ने थापाको प्रतिबद्धता

केशवराज क्षेत्री, धुवाँखोला । २०७६ असार २३ । धुवाँखोला होमस्टेमा ६ दिने घरवास सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ ।

बरेङमा गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुलाइ चल्ला वितरण

केशवराज क्षेत्री, बरेङ । २०७६ असार २३ । बागलुङको बरेङ गाउँपालिकाको आयोजनामा बरेङ गाउँपालिका भित्रका गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुका लागि  तरकारीको बीउ गिरीराज चल्ला र दाना वितरण भएको छ ।

धुँवाखोलामा “होमस्टे सम्बन्धि तालिम जारी” रमाइलोका साथ तालिम लिन पाउँदा स्थानीय हर्षित

केशबराज क्षेत्री, बरेङ । २०७६ आषाढ २० । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा आधारभूत घरबास सम्बन्धि तालिम जारी रहेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal