दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बाल दिवस ः धारा मा.वि तंग्राममा विविध शैक्षिक कार्यक्रम

बिहानी संवाददाता तंग्राम । २०७६ भाद्र २९ । धारा माध्यमिक विद्यालय तंग्राममा विविध शैक्षिक कार्यक्रमहरु गरी ५६ आँै राष्ट्रिय बाल दिवस मनाइएको  छ । 

बाल दिवस ः सर्वोदय मा.विमा वक्तृत्वकला, बालमैत्रीपूर्ण कक्षा हुनुपर्ने आचार्यको भनाई ।

तुलेन्द्र पुन बरेङ । २०७६ भाद्र २९ । ५६ आँै राष्ट्रिय बाल दिवसको अवसरमा सर्वोदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धबाबामा दुर्घटना ः चालकको मृत्यु

पाल्पा । २०७६ भाद्र २७ । बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धार्थ राजमार्गको बुटवल(सिद्धबाबा सडक खण्ड आसपास)मा पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।

पुरुषोदय मा.विका शिक्षक शर्मालाई बिदाई ः प्रअ श्रीसद्धारा प्रशंसा

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २४ ।  पुरुषोदय माध्यमिक विद्यालयका शिक्षक चेतनारायण शर्मालाई एक कार्यक्रमका बीच सोमबार बिदाई गरिएको छ । 

दुवै मृगौला पीडित तुले दमैलाई आर्थिक अभाव ः सहयोगको लागि अपिल

केशबराज क्षेत्री, हुग्दिशिर । २०७६ भाद्र २४ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर डाडाथोक घर भएका तिलबहादुर दमैका छोरा ५२ वर्षीय तुले दमैका दुवै मृगौला खराब भएपछि आर्थिक सङ्कटमा परेका छन् । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal