दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङका ६ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पालिकाबाट घोषित हुँदै, जनता लक्षित कार्यक्रम सुचारु हुने ।

केशबराज क्षेत्री, बरेङ । २०७६ कार्तिक १८ । बरेङ गाउँपालिका कार्यपालिकाको ३० औँ बैठकले गाउँपालिकाको विकासका लागि आइतबार विभिन्न निर्णयहरु पारित गरेको छ । 

बरेङमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत थापालाई स्वागत

दिपेन्द्र परियार, बरेङ । २०७६ कार्तिक १७ । बरेङ गाउँपालिकाले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत रमेश थापालाई स्वागत गरेको छ । 

सत्यवती पहिरो पीडितलाई भारतमा रहेका नेपालीद्धारा सहयोग

प्रेम सुनार बुटवल, कार्तिक ४ ।  भारतको मुम्वईमा कार्यरत नेपालीहरुले   गुल्मीको सत्यवतीका बाढि पहिरो पीडितहरुलाई लाखौं रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रिय जनमोर्चा बागलुङको प्रेस वक्तव्य

बागलुङ । २०७६ कार्तिक ४ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले आइतबार गरेका निर्णयहरु एक वक्तव्य मार्फत सार्वजनिक गरेको छ  ।

जातीय समता समाज बागलुङको प्रशिक्षण भेलाको उद्घाटन, छुवाछुतको अन्त्यले मात्र समस्या हल नहुने विश्वकर्माको भनाई

बिहानी संवाददाता । २०७६ कार्तिक १ । जातीय समता समाज जिल्ला समिति बागलुङको २ दिने प्रशिक्षण भेलाको बिहीबार बागलुङ बजारमा उद्घाटन भएको छ ।  

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal