दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

फुलबारीमा बालाचतुर्दशी मेला हुदँै, मेला संरक्षणमा युवाहरुको सक्रियता !

हरिकुमार केसी, पूर्तिघाट, गुल्मी । २०७६ मंसिर ५ । गुल्मीको कालिगण्डकी गाउँपालिका ६ खड्गकोट फुलबारीमा दोश्रो बालाचतुर्दशी मेला संचालन हुने भएको छ ।

नेकपाको दुई तिहाई बहुमतको सरकारले खुट्टा नकमाई उचित कदम चाल्नुपर्ने ः रेग्मी

हरिकुमार केसी, गुल्मी । २०७६ मंसिर ५ । हालै प्रकाशित राजनीतिक  नक्सामा लिपुलेख , काला पानी र लिम्पियाधुरा भारतले आफ्नो देशमा पर्ने गरि नक्साङ्कन गरे पछि देश व्यापी रुपमा आम नेपालीहरु बाट यसको ब्यापक विरोध भैरहेको छ ।

देशैभरका कफी कृषक गुल्मीमा , मन्त्री ज्ञवालीद्धारा स्वागत

प्रेम सुनार, बुटवल । २०७६ मंसिर २ । कफी खेतीको जननी जिल्ला गुल्मीमा  देशैभरका कफी कृषकहरुको  जमघट भएको छ । आईतबार देशैभरबाट भेला भएका कफी कृषकहरुले  भव्य रुपमा  गुल्मीको सदरमुकाम तम्घासमा १५ औं   राष्ट्रिय कफी  दिवस मनाएका  छन ।

सिमा विवाद बारे कांग्रेस नेताहरुको भुमिका हेर्न नेकपाका नेता पौड्लायको आग्रह

बुटवल, मंसिर १ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थाई कमिटी सदस्य देबेन्द्र पौड्यालले भारत  नेपालको सिमा विवाद बारे कांग्रेसजनलाई  भ्रम नछर्न आग्रह गरेका छन । 

एक्कासी परेको पानीका कारण धानबालीमा क्षति, किसान मर्कामा !

केशबराज क्षेत्री, बरेङ । २०७६ कार्तिक १८ । बागलुङको दक्षिण भेगमा सोमबार दिउँसो परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal