दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

संगम आमा समूहद्धारा दिर्घरोगी क्षेत्रीलाई आर्थिक सहयोग, थप सहयोगका लागि अपिल

केशबराज क्षेत्री, बरेङ । १ असार २०७६ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा अवस्थित संगम आमा समुहले एक बिरामीलाई आर्थिक सहयोग गरेको छ । 

प्रभु बैंक बरेङले गाउँमै पुगेर खाता खोलिदियो, स्थानीय हर्षित

केशवराज क्षेत्री,बरेङ । १ असार २०७६ । प्रभु बैंक शाखा कार्यालय बरेङले  शनिबार करिब १ सय ५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको  खाता खोलिदिएको छ ।

धुल्लु लिउवा माविको भवन अनुगमन, निर्माण कार्य हुँदै

केशवराज क्षेत्री, बरेङ । १ असार २०७६ ।  धुल्लु लिउवा माध्यमिक विध्यालयको ४ कोठे पक्की भवन शनिबार  उच्च निकायद्वारा अनुगमन भएको छ ।

सर्वोदय मावि बरेङमा लागूपदार्थ सेवन न्यूनिकरण सम्बन्धि तालिम

लेखान्त पुन, बरेङ । २९ जेठ २०७६ । सर्वोदय माध्यमिक विद्यालय बरेङ्गमा विद्यार्थीहरुको लागि तयारी खानेकुरा तथा लागूपदार्थ सेवन न्यूनिकरण र किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकामा पशु मेला प्रदर्शनी

केशबराज  क्षेत्री , बरेङ । २९ जेठ २०७६ । बरेङ गाउँपालिका कार्यालयको आर्थिक सहयोग र पशु सेवा शाखा कार्यालय बरेङको आयोजनामा बुधबार बरेङ गाउँपालिका कार्यालय सुदलामा पशु मेला प्रदर्शनी सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal