दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

हुग्दिशिर पुरुषोदय माविको ५५ आँै वार्षिउत्सव उद्घाटन

केशबराज क्षेत्री, बरेङ । २९ जेठ २०७६ । पुरुषोदय माध्यमिक विद्यालय बराहकोट बागलुङको ५५ आँै वार्षिक उत्सव कार्यक्रमको बुधबार उद्घाटन भएको छ । 

हुग्दिशिर भृकुटी माविका विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम

केशबराज क्षेत्री, बरेङ २८ जेठ २०७६  ।  बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजनामा बिद्यार्थीहरुका लागि तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनीकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा  सम्बन्धि तालिम मंगलबार बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा अवस्थित भृकुटी माध्यमिक विद्यालय काफलबोटबाट पुनः सुरुवात भएको छ ।

सर्वोदय माविमा बालबालिका खोज तलास तथा बाल न्याय सम्बन्धि अभिमुखिकरण

लेखान्त पुन, बरेङ । २८ जेठ २०७६ ।  सर्वोदय माध्यमिक विद्यालय बरेङ्गमा बालबालिका खोज तलास तथा बाल न्याय सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङमा सामाजिक सुरक्षा भत्ता अब प्रभु बंैकबाट

केशबराज क्षेत्री, बरेङ । २८ जेठ २०७६ । बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजना र प्रभु बैक को सहकार्यमा बरेङ गाउँपालिकाका वडा नम्बर १ र २ का वृद्धवृद्धा, एकल महिला, ५ वर्ष मुनिका दलित बालबालिका र अपाङ्गताको खाता सञ्चालन गर्ने सम्झौता भएपछि निरन्तर खाता सञ्चालन काम जारी रहेको छ । 


इमान्दारीका साथ सामाजिक कार्यमा लागेकी महिला स्वयम्सेविकालाई बिदाइ

केशबराज क्षेत्री, बरेङ । २६ जेठ २०७६ । बागलङको बरेङ गाउँपालिका १ धुल्लुबास्कोट स्वास्थ्य चौकीमा कार्यरत एक महिला स्वयम् सेविकालाई बिदाई गरिएको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal