दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सिफारिस बिना निर्माण कार्य अघि बढाइएकोमा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्षद्धारा विज्ञप्ति

बुर्तिबाङ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ बागलुङका वडा अध्यक्ष दिपक थापाले कानुनी प्रावधान मिचेर कुनै पनि निर्माण कार्य गर्न नहुने भन्दै आइतबार एक विज्ञप्ति जारी गरेका छन् । 

हुग्दिशिरकाे सक्नेरीमा एक घर जलेर नष्ट ।

केशवराज क्षेत्री, हुग्दिशिर ।१८ वैशाख २०७६ । बाग्लुङको बरेङ गा.पा २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब २ बजे स्थानीय रन बहादुर पुनको खरको घरमा आगलागी भएको हो । 

नन्दलाल कलावती अक्षय कोषबाट सर्वोदय क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति ।

केशबराज क्षेत्री, बरेङ । १५ वैशाख २०७६ । नन्दलाल कलावती छात्रवृत्ति प्रतिष्ठानद्धारा सर्वोदय क्याम्पस बरेङ बागलुङमा सञ्चालित अक्षय कोषबाट स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम प्रदान गरिएको छ ।

बरेङ गाउँपालिका अन्तर वडा स्तरीय विविध खेलकुद प्रतियोगिता हुने

केशबराज क्षेत्री –बरेङ, २०७६ वैशाख ८ ।  बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । 

पूर्तिघाटमा प्रथम कालीगण्डकी महोत्सव हुने ।

प्रेम पुन , पुर्तिघाट गुल्मी । ०६ वैशाख ०७६ । गुल्मीको कालीगण्डकी गाउँपालिकामा प्रथम कालीगण्डकी महोत्सव हुने भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal