दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सदस्यको निधनमा बिहानीद्वारा शोकसभा तथा क्रियाखर्च प्रदान ।

०८ चैत्र २०७५, जैमिनी । बरेङ गाँउपालिकाको बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्थाले आफ्नो शेयर सदस्यको निधनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जैमिनि नगरपालिका–१०, राङखानी फलाटे निबासि शेयर सदस्य जैकला पौडेलको निधनको १३औं दिनको पुण्य तिथि पारि मृतकको घरमा शोक सभा सम्पन्न गरिएको हो ।

स्वबियु सर्बोदय क्याम्पसद्वारा चौंथो बर्षका बिद्यार्थीहरुलाई बिदाई !

०८ चैत्र २०७५, बरेङ । स्वतन्त्र बिद्यार्थी युनियन सर्बोदय क्याम्पस द्वारा चौथो बर्षका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । बरेङ गाँउपालिकाको बरेङ बजार स्थित उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा स्नातक चौथों बर्षका बिद्यार्थीहरुलाई शुभकामना एवं बिदाई कार्यक्रम सम्पन्न भएको हो ।

बिहानी पोलिक्लिनिकमा शनिबार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने ।

१६ फाल्गुन २०७५, बरेङ । बागलुङको बरेङ गाँपालिका स्थित बरेङ बजारमा रहेको बिहानी पोलिक्लिनिकमा शनिवार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने भएको छ । बरेङ बजार स्थित बिहानी बहुद्धेश्यीय सहकारि संस्था लि.द्वारा सञ्चालित बिहानी पोलिक्लिनिकमा यहि फागुन १८ गते शनिबार बिरामीहरुका लागि निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने भएको हो ।

र यसरी मृतक ४ किशोरिहरुको सामुहिक अन्त्यष्टि गरियो (भिडियो सहित)

केशब राज क्षेत्री, मालढुङगा । ०९ फाल्गुन २०७५ । गत मंगलवार बागलुङको जैमिनि नगरपालिका–८ छिस्तिमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाएका ४ किशोरिहरुको आज साँझ बागलुङको मालढुङगामा सामुहिक अन्त्यष्टि गरिएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङमा पोष्टमार्टम गरि सकिए पछि आज चारै जनाको शब मालढुङगा लगि साँझ ६ बजे अन्त्यष्टि गरिएको हो ।

छिस्ती दुर्घटना अपडेट, मृत्यु हुनेकाे संख्या ४, ४ गम्भीर नामावलि सहित ।

छिस्ती दुर्घटना अपडेट, मृत्यु हुनेकाे संख्या ४ नामावली सहित ४ गम्भीर ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal