दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

‘अनलाईन तिज कम्पिटिसन २०७५’उत्कृष्ट ६ को स्टेजमै घम्साघम्सी,मिना बनिन् बिजेता उपबिजेतामा बिरु ।

२८ भाद्र २०७५, बरेङ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ बागलुङले यस बर्ष आयोजना गरेको ‘अनलाईन तिज कम्पिटिसन २०७५’ सम्पन्न भएको छ । हरितालिका तिजको अबसर पारेर आयोजना गरिएको कार्यक्रम  उत्कृष्ट ६ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई स्टेजमा लाईभ प्रतिस्पर्धामा उतार्दै सम्पन्न भएको हो ।

अखिल नेपाल युवक संघ हुग्दिशिरको भेला सप्पन्न, सुनारको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन ।

केशवराज क्षेत्री, सुदला । २३ भाद्र २०७५ । बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर मा रास्ट्रीय जनमोर्चा निकट अखिल नेपाल युवक संघ को वडा स्तरीय भेला शनिबार सप्पन्न भएको छ ।

अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोटको काँडेबाँसमा गरिने ।

केशब राज क्षेत्री, बागलुङ । १७ भाद्र २०७५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गलकोट नगर पालिकाको काडेबासमा सम्पन्न हुने भएको छ । युनियनकोे आज बसेको बैठकले आउने असोज महिनाको ११ र १२ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

भारतिय हस्तक्षेपनै बिकासको बाधक ः मसाल महामन्त्री सिंह ।

केशब राज क्षेत्री, बागलुङ । १७ भाद्र २०७५ । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालमा भारतको हस्तक्षेपनै बिकासको प्रमुख बाधक बनेको बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङ द्वारा आइतबार बाग्लुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिंहले यस्तो बताएका हुन ।

ट्रक फसिदा मध्यपहाडी लोकमार्ग अबरुद्ध ।

केशब राज क्षेत्री, गलकोट । १६ भाद्र २०७५ । ट्रक फसिदा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्क अन्तर्गत बागलुङको गलकोट नगरपालिका काउचेमा शनिबार दिउँसो पहिरोको कारण  ट्रक फसिदा लोकमार्ग अबरुद्ध भएको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal