दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

ईलाका प्रहरी कार्यलय बरेङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाश छन्त्याल, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा ईलाका प्रहरी कार्यलय बरेङडाँडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी जेठो छोरा हुने की कान्छो ?  शिव चालिसे बागलुङ ।

विद्यार्थीको आफ्नो छुटै वर्ग नहुने हुदा यो समुदाय वर्गविहिन समुदाय हो । माक्र्सले आफ्नो दर्शनमा भरिएजस्तै वर्गसंघर्ष विद्यार्थी समुदायमा हुदैन यो सिद्धान्तत सर्वव्यापी कुरा हो । तर उनीहरु वर्गिय लडाई वा वर्गसंघर्षका सिकारु शक्ति भने हुन । किनकी विद्यार्थी सधै विद्यार्थी रहदैनन् । उनिहरु फरक प्रकारको वर्गिय पेसा वा व्यावसायमा छिटै प्रवेश गर्छन । विद्यार्थी जीवनमा उ माथी कस्तो प्रकारको वैचारीक खुराक पर्दछ उ भविश्यमा त्यस्तै प्रकारको पेशामा प्रवेश गर्दछ । अनि अर्को कुरा उ बसेको, हुर्केको, र पढेको समुदाय वा देशको स्थितीमा पनि उसको भावी जीवनको बाटो कोरिन्छ ।

बरेङ गाँउपालिकाद्वारा हुग्दिशिरका ५३ जना जेष्ठ नागरिक सम्मानीत

जीवन पौडेल, सुदला । १७ कार्तिक २०७५ । बुधबार देखी गाउँपालीकाका ५ वटै वडामा रहेका जेष्ठ नागरीक सम्मान कार्यक्रम थालेको बरेङ गाउँपालीकाले शनिबार वडा नम्वर २ हुग्दिशिरका ५३ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । 

बरेङ गाँउपालिकाद्वारा धुल्लुबाँस्कोटका ५७ जेष्ठ नागरिकहरुलाई सम्मान ।

प्रकाश छन्त्याल, लिउवा । १६ कार्तिक २०७५ । बरेङ गाँउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको शुरुवात गरेसंगै शुक्रबार बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोटको वडा कार्यलय लिउवामा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 

चोंयाले धानेको हर्क बहादुरको जीवन !

जीवन पौडेल, हुग्दिशिर । १५ कार्तिक २०७५ । बरेङ गाउँपालीका वडा नम्वर २ का हर्क बहादुर दर्जीले स्थानिय स्तरमा उत्पादन हुने बाँसबाट बन्ने डाली, सुपा, मान्दा्र, थुन्से बुनेर आफ्नो परिवार पाल्दै आएका छन । साविकको हुग्दिशिर गाविस वडा नम्वर ४ डाडाँथोकका दर्जीले विगत ३० वर्षदेखी यो पेसा अँगालेर आफ्नो ७ जनाको परिवार पाल्दै आएका हुन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal